Advertisement

Main Ad

नया बिमा योजना | "नेपाल लाइफ आई इन्स्योर " New insurance policy | Nepal life iEnsure .




नेपाल लाइफ आइइन्स्योर   Nepal Life iEnsure” जीवन बीमा योजना

                          थोरै लगानीमा अधिक जोखिम बहन | साथै लगानीको सुनिश्चितता

 


नेपाल लाइफ इन्सुरेन्स ले लेयाएको छ नया बिमा योजना हरेक ब्यक्तिले आफ्नो परीवारको उज्जवल भविष्यको परीकल्पना गरेको हुन्छ तर जीबन अनिश्चित हुन्छ कति बेला कुन घटनाक्रमले पारीवारीक जीबन शैलीलाई  नै परीवर्तन गर्छ थाहा हुदैन हरेक ब्यक्तिलाई आफूपछि परीवारमा आर्थिक संकट नपरोस् आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ यहि चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले थौरै लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरेको लगानीको पनि सुनिश्चतता गर्न 
नेपाल लाइफ आइइन्स्योर "Nepal Life iEnsure" बीमा योजना ल्याएको




 थोरै लगानीमा अधिक जोखिम बहन हुनु साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य बिशेषता हो

 

    विशेषताहरुः
 

) बीमा योजनाको नाम                 :    “Nepal Life iEnsure” जीवन बीमा योजना

) बीमा योजनाको प्रकार              :    म्यादी जीवन बीमा (मुनाफामा सरिक नहुने) 

) प्रवेश उमेर                               :   १८ वर्ष देखि ६० वर्ष

) बीमाअवधि                              :    न्यूनतम वर्ष देखि अधिकतम २५ वर्ष  सम्म

) बीमा समाप्तिमा अधिकतम उमेर :    ६५ वर्ष

) बीमा शुल्क भुक्तानि तरिका       :    वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक एकमुष्ठ

) न्यूनतम बीमाङ्क रकम                :     रू १००,०००/-(एक लाख)

) अधिकतम बीमाङ्क रकम             :     रू १०,०००,०००/-(एक करोड)

 

  समर्पण तथा कर्जा सुविधा

 वार्षिक किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ

कर्जा सुविधा :        नरहेको

दुर्घटना मृत्यु लाभ सुविधा (ADB) :     (ऐच्छिक )

१८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम        रू,००,००,०००/  (एक करोड) सम्मको दुर्घटना मृत्यु लाभ (ADB) सुविधा लिन सकिने

 

बीमाङ्क रकम भुक्तानि पाउने अवस्था   

 

पूर्ण अवधि  भुक्तानि (Maturity Benefit)

बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चात पूर्ण अवधि (Maturity) सम्म बीमित जीवित रहेमा बीमीतले भुक्तानि गरेको बीमाशुल्क बराबरको  रकम  बीमीतलाई फिर्ता दिइने  । (ऐच्छिक सुविधा बापत तिरेको रकम बाहेक )



            मृत्यु दावि भुक्तानि    (Death Benefit)


बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट बीमितको मृत्यु भएमा बीमीतले भुक्तानी गरेको बीमा शुल्क रकम मात्र फिर्ता दिइने छ । (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक)

बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटना को कारणबाट बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ । (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक)

बीमालेख चालु भएको एक वर्ष पश्चात बीमा अवधि भित्र जुनसुकै कारणबाट बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ । (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक)





source : nepallife.com.np

Post a Comment

0 Comments